जानीराखौं, यस्ता छन् अनारका फाइदा « Khabarhub

जानीराखौं, यस्ता छन् अनारका फाइदा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -अनार मानव स्वास्थ्यका लागि अतिनै फाइदाजनक फलफूल हो ।

एक अनुसन्धानका अनुसार महिला र पुरुष सधैँ अनारको जूस पिउँछन् भने उनीहरुको यौन जीवनसमेत प्रभावकारी हुन्छ ।

अनारको जुस सेवन यति लाभदायक छ कि यसबाट टेस्टास्टेरानको मात्र तीव्ररुपमा बढ्छ । जहाँ डाक्टरहरु पनि मान्छन् कि मात्र दुई हप्ता अनारको जुस पिएको खण्डमा शरीरमा तागत बढ्न जान्छ ।

अनारको जुस पिउनाले अन्य फाइदाका साथ मस्तिस्कको क्षमता पनि बढ्न जान्छ । यो दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्न सहयोगी बन्छ ।

यसका साथ अनारको जूसले मुटुलाई स्वास्थ्य राख्नका लागि व्लड सर्कुलेसनलाई नियन्त्रित राख्नपनि सहयोग गर्छ ।

यस्ता छन् अरु फाइदा

अनारको १०० ग्राम जूसमा थोरै वीरे नून र मह मिलाएर खानाले रगको मात्रा बढ्छ । पाचनशक्ति पनि मजबूत हुन्छ ।

अनारको सेवनले मुटुसँग जोडिएको रोगबाट पनि बच्न सकिन्छ । सधै एक अनारको सेवनले क्यान्सर हुने आशंकाबाट बच्न सकिन्छ ।

अनारको जूस पिउँदा मनौवैज्ञानिक कमजोरीमा सुधाार आउँदछ । यसले नेगेटिभ इमोशन कम गर्न सहयाता गर्छ ।

अनारको जूस सवैभन्दा फाइदा जनक गर्भवती महिलालाई हुन्छ । गर्भवती महिलामा शरीरमा रगतको कमीका कारण निर्धारित समय भन्दा पहिला सुत्केरी हुने समस्या आउन सक्छ । नियमित रुपमा अनारको प्रयोगले पेटमा रहेको बच्चालाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।

अनारका यस्ता सयौं फाइदा छन् । जसलाई तपाईले नियमित सेवन गर्न सक्नुभयो भने स्वस्थ्य रहन सक्नुहुन्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ०१ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय