अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस् « Khabarhub

अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस्


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव शरीरको विकाससँगै युवावस्थामा अनुहारमा देखिने डन्डीफोरले धेरैलाई हैरान पारेको हुन्छ । कहिलेकाहीँ निद्रा नपुगेर पनि डन्डीफोर देखिने गर्छ । कसैलाई भने जति सुते पनि डन्डीफोर देखिन्छ ।

केही सजिलो उपायले नै अनुहारमा आउने डन्डीफोरबाट भने बच्न सकिन्छ । जान्नुहोस्‌ डन्डीफोरबाट कसरी जोगिने ?

– बिहान, दिउँसो र वेलुकीको समयमा मनतातो पानीले राम्रोसँग मुखु हनु राम्रो हुन्छ । मुख धाएपछि सवा टावेलले पुछ्नुहोस र अनुहार सुख्खा राख्नुहोस् ।

– हप्ताको एक पटक डाक्टरको सल्लाह अनसार विभिन्न वस्तुले अनुहार लेपन गर्नुहोस् । तर, कुनै लेपनले भने तपाईंलाई एलर्जी बनाउन सक्छ ।

– अनुहार सुख्खा भएको बेला गतिलो क्रिम छान्नुहोस् ।

– प्रशस्त पानी पिउनुहोस । यसले डन्डीफोर आउनबाट रोक्छ ।

– मुखमा आउने डण्डीफोरलाई छुने वा निचोर्ने काम नगर्नुहोस् ।

– चिल्लो खानेकुराहरू कम खानुहोस् । चकलेट र अन्य प्याकिङ गरिएको खानेकुराले पनि डण्डीफोर बढाउँछ ।

– अनुहारमा अनावश्य क्रिमहरू नलगाउनुहोस् ।

– अनुहारमा घाम पर्न नदिनुहोस् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ०० बजे

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा