अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस् | Khabarhub Khabarhub

अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस्


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव शरीरको विकाससँगै युवावस्थामा अनुहारमा देखिने डन्डीफोरले धेरैलाई हैरान पारेको हुन्छ । कहिलेकाहीँ निद्रा नपुगेर पनि डन्डीफोर देखिने गर्छ । कसैलाई भने जति सुते पनि डन्डीफोर देखिन्छ ।

केही सजिलो उपायले नै अनुहारमा आउने डन्डीफोरबाट भने बच्न सकिन्छ । जान्नुहोस्‌ डन्डीफोरबाट कसरी जोगिने ?

– बिहान, दिउँसो र वेलुकीको समयमा मनतातो पानीले राम्रोसँग मुखु हनु राम्रो हुन्छ । मुख धाएपछि सवा टावेलले पुछ्नुहोस र अनुहार सुख्खा राख्नुहोस् ।

– हप्ताको एक पटक डाक्टरको सल्लाह अनसार विभिन्न वस्तुले अनुहार लेपन गर्नुहोस् । तर, कुनै लेपनले भने तपाईंलाई एलर्जी बनाउन सक्छ ।

– अनुहार सुख्खा भएको बेला गतिलो क्रिम छान्नुहोस् ।

– प्रशस्त पानी पिउनुहोस । यसले डन्डीफोर आउनबाट रोक्छ ।

– मुखमा आउने डण्डीफोरलाई छुने वा निचोर्ने काम नगर्नुहोस् ।

– चिल्लो खानेकुराहरू कम खानुहोस् । चकलेट र अन्य प्याकिङ गरिएको खानेकुराले पनि डण्डीफोर बढाउँछ ।

– अनुहारमा अनावश्य क्रिमहरू नलगाउनुहोस् ।

– अनुहारमा घाम पर्न नदिनुहोस् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ०० बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा