बालिका बलात्कार आरोपमा एक जना पक्राउ « Khabarhub

बालिका बलात्कार आरोपमा एक जना पक्राउ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- बालिका बलात्कार आरोपमा पोखराबाट एक युवक पक्राउ परेका छन् ।

फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा – १६ लामाचौर बस्दै आएका धादिङका २९ वर्षीय प्रकाश नेपाली पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई बलात्कार गरेको सूचनाको आधारमा दीपक भनेर चिनिने प्रकाश नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : ५० बजे

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । 

संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा प्रतिपक्षको