राजतन्त्र पुनर्वहालीको माग गर्दै काठमाडौँमा प्रदर्शन (भिडियोसहित) « Khabarhub

राजतन्त्र पुनर्वहालीको माग गर्दै काठमाडौँमा प्रदर्शन (भिडियोसहित)


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । राष्ट्रिय शक्ति नेपाललगाएतका संस्थाहरुको अगुवाईमा भएको प्रदर्शनमा राजतन्त्रको पक्षमा नाराबाजी समेत भएको थियो ।

प्रदर्शनमा राप्रपाका नेताहरुको समेत उपस्थिति थियो ।

हेरौं भिडियो

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  २ : ०४ बजे

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा