पोखरामा एकैदिन कोरोना संक्रमित पाँचको मृत्यु « Khabarhub

पोखरामा एकैदिन कोरोना संक्रमित पाँचको मृत्यु


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पछिल्लो २४ घण्टामा पोखरामा कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–१३ की ७८ वर्षीया महिलाको मृत्यु भएसँगै पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । यसअघि ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत महिलाको सोमबार दिउँसो मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जाएको हो ।

आइतबारमात्र कोरोना पुष्टि भएकी उनलाई पहिलेदेखि नै निमोनियाको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको बुलेटिनमा उल्लेख छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६० पुगेको स्वास्थ्य निर्देशनालयले जाएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : १६ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६