अमेरिकाको उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसले लगाइन् कोरोनाविरूद्ध खोप « Khabarhub

अमेरिकाको उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसले लगाइन् कोरोनाविरूद्ध खोप


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोभिड–१९ विरूद्धको खोप लगाएकी छन् ।

बाइडेन–ह्यारिस टोलीका अनुसार मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।

खोप लिएपछि उनले ट्वीटमार्फत् फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, वैज्ञानिक र अनुसन्धानकर्ताप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १२ : २० बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको