लमजुङको मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप « Khabarhub

लमजुङको मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो।

न्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुईवटा ट्रक आएपछि गाउँलेहरुले लकडाउनमा किन चहलपहल गरेको भन्दै प्रश्न उठाउँदा चिनियाँ नागरिक कुटपिटममा उत्रिएको वडा ६ की जनप्रतिनीधि डिलमाया थापाले जानकारी दिइन् ।

स्थानीय पत्रकार नबिन कुईकेलका अनुसार स्थानीयले बाटोमा लगाएको तार जाली समेत फाल्दै हाईड्रोपवरले सामान गाउँमा भित्र्याएपछि स्थानीयहरु आक्रशित भएका थिए ।

आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीयाहरुले भने सामग्री ल्याएपछि कोरोनाको डर बढेको भन्दै स्थानीयवासीले बिरोध गरेका थिए ।

अवस्था असामान्य बनेपछि त्यहाँ प्रहरी समेत परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ९ : ३३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका