कोरोना भाइरसले कसरी फुटबललाई परिवर्तन गरिरहेको छ ? « Khabarhub

कोरोना भाइरसले कसरी फुटबललाई परिवर्तन गरिरहेको छ ?


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस (कोभिड १९) को असर प्रभावबाट खेलकुद क्षेत्र टाढा रहन सकेको छैन।

विश्वभरका फुटबल गतिविधिहरु अनिश्चितकालका लागि बन्द छन् भने विस्तारै क्लब, खेलाडी प्रशिक्षकहरुमा आर्थिक समस्याशृजना हुँदै आएको

युनियन अफ युरोेपियन फुटबल एसोसिएसन (युईएपए) ले समेत युरो२०२० लाई २०२१ सम्मका लागि स्थगित गरिसकेको

यस्तैजारी च्याम्पियन्स लिगको फाइनल युरो लिग कहिले हुने भनेर घोषणा हुन सकेको  छैन्

जारी रहेका प्रतियोगिताहरु रोकिँदा क्लब लिगलाई ठूलो घाटा भएको

खेलकुद सम्बन्धि पत्रिका मार्काका अनुसार स्पेनमा मात्रै सय मिलियन युरो युरोपभरमा विलियन युरो टेलिभिजन राइट्सबाट मात्रै घाटा भएको

यसले गर्दा पनि इटाली, नेदरल्यान्ड्स स्पेनमा जारी सिजन टुङ्ग्याउनु नै राम्रो हुन सक्छ

यता खेलाडीको हकमा पनि उनीहरुको तलबकाटिएको भने उनीहरुले खेल्न पाएका छैनन्

यी समस्यासँगै सरुवा बजारमा पनि पैसाको अभाव हुने देखिएको जसले गर्दा खेलाडीको मूल्यमा गिरावट आउन सक्ने आँकलन गर्नथालिएको

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ४५ बजे

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक