दीपक बज्रचार्यले ल्याए कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीत « Khabarhub

दीपक बज्रचार्यले ल्याए कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीत


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपबीच चर्चित गायक दीपक बज्राचार्यले कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

उनले ल्याएको गीतको टाइटल ‘द कोरोना सङ’ रहेको छ।

यस गीतमा दीपकसँगै उनका छोरी चेरिसाको पनि स्वर छ । यस गीतमा कोरोनाबाट बच्ने उपायहरुको बारेमा जानकारी दिइएको छ।

पछिल्लो समय कोरोनाका कारण देश लकडाउन भएपछि दीपकले छोरी चेरिसासँगै फेसबुक तथा युट्युबको माध्यमबाट डिजिटल कन्सर्ट गर्दै आएका छन्।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : ३० बजे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए