चर्चित भारतीय ज्योतिषी दारुवालाको कोरोना भाइरसको संक्रमणले मृत्यु « Khabarhub

चर्चित भारतीय ज्योतिषी दारुवालाको कोरोना भाइरसको संक्रमणले मृत्यु


१८ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट चर्चित भारतीय ज्योतिषी बेजन दारुवालाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहमदाबादको एक अस्पतालमा उपचारारत ९० वर्षीय दारुवालाको शुक्रबार मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सारा विश्वभर भविष्यवाणीको विषयलाई लिएर चर्चित बनेका दारूवाललाई सोधेर मात्र बलिउडका कतिपय कलाकारहरुले फिल्म रिलिज गर्ने गरेको बताइन्थ्यो ।

दारूवालको जन्म सन् १९३१ को जुलाई ११ मा भएको थियो । दारुवाला तिनै व्यक्ति हुन् जसले सन् २०१४ मा नरेन्द्र मोदीले नै लोकसभा चुनाव जीतेर प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ३ : ५९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६