ब्राजिलमा एकै दिन ५८ हजार बढीमा कोरोना संक्रमण, मृतक संख्या ९१ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा एकै दिन ५८ हजार बढीमा कोरोना संक्रमण, मृतक संख्या ९१ हजार नाघ्यो


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ५८ हजारभन्दा बढी संक्रमित भएका छन्।

योसँगै ब्राजिलमा संक्रमितको संख्या २६ लाख १३ हजार ७८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १८९ जनाको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९१ हजार नाघेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म ९१ हजार ३७७ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख २४ हजार ९५ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९८ हजार ३१७ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ०२ बजे

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत