काठमाडौंमा कार्यरत दुई ट्राफिक प्रहरीमा कोरोना « Khabarhub

काठमाडौंमा कार्यरत दुई ट्राफिक प्रहरीमा कोरोना


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाशाखाका एसपी भीमप्रसाद ढकालले उनीहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरे । संक्रमित ट्राफिक प्रहरीलाई सशस्त्र प्रहरी अस्पताल लैजाने तयारी भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : ३५ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले