सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना पुष्टि


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २७१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

नयाँ थपिएका संक्रमितमध्ये ९ जना महिला र १७ जना पुरुष छन् । उनीहरु मध्ये कैलालीका २३ जना, बझाङका २ जना र कञ्चनपुरका एकजना छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ०६ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि