कोरोना संक्रमित बढेपछि विराटनगरमा फेरि लकडाउन गरिने « Khabarhub

कोरोना संक्रमित बढेपछि विराटनगरमा फेरि लकडाउन गरिने


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोनाभाइरस (कोभिड १९)को संक्रमण बढ्न थालेपछि मोरङको विराटनगर महानगरपालिकाले लकडाउन लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको महानगरस्तरीय कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले कोरोनाको ज्योखिम न्यूनिकरणका लागि आजै मध्यरातिबाट लागू हुने गरी लकडाउन लगाउने निर्णय गरेको हो ।

बैठकले कोरोनाको जोखिम बढेपछि विराटनगर महानगरभर साउन १६ गते मध्यरातिदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय भएको हो ।

लकडाउनको अवधिभर व्यापार व्यवसायसहित सम्पूर्ण बजार ठप्प रहने मेयर भीम पराजुलीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ०६ बजे

ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ ।