कांग्रेसद्वारा ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप « Khabarhub

कांग्रेसद्वारा ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आजबाट कार्यकाल सकिने भ्रातृ संस्थाहरुको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।

आजबाट कार्यकाल समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतका ९ भ्रातृ संस्थाको कार्यकाल ६ महिना थप्ने र त्यो निर्णय आगामी केन्द्रीय समितिबाट अनुमोदन गर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

६ महिनाभित्र महाविधेशन गर्ने जिम्मेवारीसहित भ्रातृ संस्थाको नेतृत्व चयन भए पनि महाधिवेशन हुन नसकेपछि कांग्रेसले समय थप गरेको हो।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ४३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा