उपरथी हमालले सिरियामा सम्हाले ‘फोर्स कमाण्डर’को कार्यभार « Khabarhub

उपरथी हमालले सिरियामा सम्हाले ‘फोर्स कमाण्डर’को कार्यभार


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत सिरियास्थित मिसनमा फोर्स कमाण्डर नियुक्त भएका उपरथी ईश्वर हमालले कार्यभार सम्हालेका छन्।

हमाल सिरियास्थित युनाइटेड नेसन्स डिसइंगेज्मेन्ट अब्जर्भर फोर्स (उन्डोफ)का फोर्स कमाण्डर हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत १२ फागुन २०७६ मा हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा हमालले १२ साउनदेखि कार्यभार सम्हालेको उल्लेख छ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : १४ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,