अमेरिकामा कोरोनाले १ लाख ८७ हजारभन्दा बढीको मृत्यु हुनेको « Khabarhub

अमेरिकामा कोरोनाले १ लाख ८७ हजारभन्दा बढीको मृत्यु हुनेको


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३६९ जनाको मृत्यु भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म अमेरिकामा मृतक संख्या १ लाख ८७ हजार २२४  पुगेको हो ।

यस्तै एकै दिन ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार ३३ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६१ लाख ७३ हजार २३६ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३४ लाख २५ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍६० हजार २८९ जनामध्ये १५ हजार ९९६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : १६ बजे

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन