रौतहटमा ४० वर्षीया एक महिलाको हत्या « Khabarhub

रौतहटमा ४० वर्षीया एक महिलाको हत्या


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा ४० वर्षीया एक महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका – ३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काका अनुसार आइतबार बिहान १० बजेतिर घाँस काट्न भनेर उँखुबारीमा गएकी उनको साँझ शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको लागि डीएसपी भरत श्रेष्ठको कमाण्डमा टोली खटिएको खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १२ : ४७ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल