सलमान खानले ‘बिग बोस १४’ का लागि लिए यति मोटो रकम ! « Khabarhub

सलमान खानले ‘बिग बोस १४’ का लागि लिए यति मोटो रकम !


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानले होस्ट गर्दैआएको लोकप्रिय रियालिटी शो ‘बिग बोस’ को १४ औं सिजन छिट्टै शुरु हुँदैछ । भारतीय च्यानलबाट प्रसारण हुने यो शोको दर्शकले प्रतीक्षा गरिरहेका छन् ।

शोको होस्ट गर्ने सलमान खानले महंगो पारिश्रमिक लिएको चर्चा चलेको छ । ‘बिग बोस’का लागि हरेक वर्ष सलमानको पारिश्रमिक बढ्दै आएको छ ।

यो पटक भने पहिलेको तुलनामा धेरै पारिश्रमिक बढेको छ । मिडिया रिपोर्टका अनुसार सलमान खानले यो शोबाट करोडौं रकम लिने भएका छन् ।

खबरका अनुसार ‘बिग बोस १४’ का लागि सलमान खानले करीब २ सय ५० करोड भारु पारिश्रमिक लिनेछन् । यो शोका लागि सलमान खानले हप्तामा एकपटक शूटिङ गर्नेछन् ।

एक हप्तामा सलमान खानलाई २० करोड ५० लाख भारु पारिश्रमिक दिइनेछ । यो हिसाबले उनले एक एपिसोडका लागि१० करोड २५ लाख भारु लिनेछन् ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ५ : ०३ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब