हिमाल आरोहणका लागि बहराइनका राजकुमारलाई नेपाल आउन स्वीकृति प्रदान « Khabarhub

हिमाल आरोहणका लागि बहराइनका राजकुमारलाई नेपाल आउन स्वीकृति प्रदान


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहणका लागि चार्टर प्लाइटमार्फत् नेपाल आउनका लागि स्वीकृति दिएको छ।

पर्यटन मन्त्रालयको प्रस्तावलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गरेको हो।

बहराइनका राजकुमारसहित बहराइनबाट १५ जना र बेलायतबाट ३ जनालाई माउन्टेन आरोहणको स्वीकृति दिइएको हो। सेप्टेम्बर १५ पछि उक्त टोली नेपाल आउने बताइएको छ।

चार्टर विमानबाट आउने टोलीले मनास्लु हिमालको आरोहण गर्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ७ : १७ बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण