जिल्ला प्रशासन दैलेखमा अत्यावश्यक बाहेकका सेवा बन्द « Khabarhub

जिल्ला प्रशासन दैलेखमा अत्यावश्यक बाहेकका सेवा बन्द


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत एक जना सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित सेवा बन्द गरिएको छ ।

प्रशासन कार्यालयले आज सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

जिल्लामा कोरोना संक्रमण पुष्टि भएका १ हजार ३ सय ६५ जनामध्ये १ हजार २ सय ४८ जना डिस्चार्ज भइसकेका र ४ जनाको मृत्यु भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डाक्टर निराजन पन्तले बताए ।

पन्तका अनुसार १ सय १३ जना जिल्लाका बिभिन्न आइसोलेसन सेन्टरमा बसिरहेका छन् । कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या सबै भन्दा बढी ४ सय ७३ सुर्खेत र १ सय १६ दैलेखमा रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए ।

प्रशासनद्वारा जारी सूचना

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ०१ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग