आटाको रोटी खाँदा हुने फाइदा थाहा पाउनुहोस् « Khabarhub

आटाको रोटी खाँदा हुने फाइदा थाहा पाउनुहोस्


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः होटलमा पाक्ने पिठोजन्य खाद्य पदार्थ मैदाबाट बन्दछ । प्याकेट बन्द खाद्य पदार्थमा पनि मैदाको प्रयोग हुने गर्दछ । मैदा हाम्रो स्वास्थ्यकालागी अस्वस्थ्यकर हुन्छ । त्यसैले आटा वा गहुको चोकरयुक्त पिठोको रोटी खानु उत्तम हुन्छ । चोकरयुक्त आटा सेवन गर्दा के लाभ हुन्छ त ?

१. यसको सेवनले कब्जियतको समस्याबाट समेत छुटकारा दिलाउँछ ।

२. चोकरयुक्त आटा फाइबरले भरपुर हुने भएकाले यसको सेवनले पाचन सम्बन्धी कुनैपनि समस्या हटाउन सक्छ ।

३. चोकरयुक्त आटाको सेवनले टिबीजस्ता खतरनाक रोगबाट लड्ने क्षमता विकास हुन्छ ।

४. चोकरयुक्त आटाको सेवनले रगतमा इम्यूनोग्लोब्यूलीन्सको मात्रा बढाउँछ । यो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत उपयोगी हुन्छ ।

५. पाइल्सको समस्या भएकाहरुले चोकरयुक्त आटाको सेवन गर्नु अत्यन्त राम्रो हुन्छ । यसले आन्द्रा तथा मलाशयको क्यान्सर हुनबाट बचाउँछ । चोकरयुक्त आटाले पेट सफा राख्दछ ।

६. चोकरयुक्त आटाको सेवनले कोलेस्ट्रोल कम गर्ने, मोटोपनको समस्या र हृदयरोगमा समेत लाभ पुर्याउँछ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ४ : १५ बजे

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ