अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’ « Khabarhub

अंशिका बनिन ‘मिस नेपाल युनिभर्स’


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैर आबासीय नेपाली युबती अंशिका शर्मा मिस नेपाल युनिभर्सको बिजेता बनेकी छिन । मिस नेपाल ओशियानाको फस्ट रनर अप ( उपबिजेता ) रहेकी २४ बर्षीया शर्मा अन्य १७ जना प्रतिस्पर्धीहरुलाई पछी पार्दै मिस नेपाल युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी छिन ।

प्रबासी नेपालीहरुको दोश्रो पुषताले पाएको यो सफलताले एनआरएनहरुलाई गरौबान्वित बनाएको भन्दै गैर आबसीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले खुशी ब्यक्त गरे ।

बेल्जियमबाट प्रतिनिधित्व गरेकी अर्की गैर आबासीय नेपाली युबती ज्योती भट्ट निर्णायक हरुको रोजाईमा टप फाइभमा परेकी भए पनि दर्शकको भोटिङबाट पछाडि परेकी थिइन ।

प्रतिभाहरुको अत्यन्त कडा प्रतिस्पर्धा रहने मिस नेपाल युनिभर्स जस्तो ख्याती प्राप्त प्रतियोगितामा गैर आबासिय नेपालीहरुको प्रस्तुती उच्च स्तरको भएको निर्णायकहरुले प्रतिकृया दिएका छन ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ११ : ३३ बजे

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा