वार्नर चोटमुक्त, भारतविरूद्धको तेस्रो टेष्ट खेल्ने « Khabarhub

वार्नर चोटमुक्त, भारतविरूद्धको तेस्रो टेष्ट खेल्ने


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर चोटमुक्त भएका छन् ।

चोटका कारण पहिलो र दोस्रो टेष्ट गुमाएका वार्नर तेश्रो टेष्टको लागि टिममा समावेश भएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

भारतविरुद्धको टेष्ट सिरिजमा रहेको अष्ट्रेलियाले पहिलो टेष्टमा जित र दोस्रोमा हार ब्यहोरेको थियो । तेस्रो टेष्ट जनवरी ७ देखि सिड्नीमा सुरु हुनेछ ।

वार्नर भारतविरुद्धको एकदिवसीय सिरिजमा ‘ग्रोइन इन्जुरी’ को कारण मैदान बाहिर रहेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  २ : २५ बजे

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास