२४ घण्टामा ४४७ कोरोना संक्रमित डिस्चार्ज | Khabarhub Khabarhub

२४ घण्टामा ४४७ कोरोना संक्रमित डिस्चार्ज


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५२ हजार ३५९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण भएको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ४ : ०५ बजे

दरबाङ–म्याग्दीखोला जलविद्युतको दोस्रो अडिटमा सुरुङको काम सुरु

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट

सनसनीपूर्ण खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले

राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

काठमाडौं– ११२औं अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति

१४ औं ओभरमा नेपालले तेस्रो विकेट गुमायो : अनिल शाह आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई

प्रधानमन्त्री दाहाल नेपाल र दक्षिण अफ्रिकाबीचको क्रिकेट हेर्दै

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल