टेष्ट वरियताको शीर्ष स्थानमा केन विलियमसन « Khabarhub

टेष्ट वरियताको शीर्ष स्थानमा केन विलियमसन


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईसीसीको टेष्ट ब्याटिङ्ग वरियतामा न्युजिल्याण्डका कप्तान केन विलियमसन शीर्ष स्थानमा उक्लिएका छन् ।

विराट कोहलीलाई पछि पार्दै कप्तान विलियमसन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन् ।

पछिल्लो वरियतामा कोहली दोस्रो र अष्ट्रेलियाका भेट्रान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।

भारतका कप्तान कोहलीसंग ८ सय ७९ रेटिङ्ग प्वाइन्ट रहेको छ । यस्तै, स्मिथसंग ८ सय ७७ रेटिङ्ग प्लाइन्ट रहेको छ ।

सन् २०२० मा विलियम्सले ४ टेष्ट म्याच खेले । उनले यसको दौरान ४ सय ९८ रन बनाए ।

यस वर्ष उनको औसत ८३ रहन पुग्यो । यस वर्ष विलियमसनले २ शतक र १ अर्धशतक प्रहार गर्न सफल भए ।

शीर्ष ३ ब्याट्सम्यानसंगै चौथो नम्बरमा मार्नस लाबुशाने चौथो नम्बरमा रहे । टेष्टको बलिङ्ग वरियतामा प्याट कमिन्टस शीर्ष स्थानमा रहे । स्टुअर्ट बर्ड दोस्रो स्थानमा रहे ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ०२ बजे

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु