‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा बनाएपछि… « Khabarhub

‘एटीएम’मा राखेको १२ लाख रुपैयाँ मुसाले काटेर धुजा-धुजा बनाएपछि…


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मुसाले एटीएममा राखेका १२ लाख रुपैयाँ पैसा काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटो खुसेन्द्र शर्मा नामका एक व्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनले क्याप्सनमा लेखेका छन्,’एक अनौठो ब्रेकिङ न्युज, गुहावटीमा एक एटीएम मेसिनमा १९ मे का दिन २९ लाख ८४ हजार रुपैयाँ राखिएको थियो ।

टेक्निक खराबीका कारण मेसिन २० मेदेखि १० जूनसम्म बन्द भएको थियो । जब ११ जूनको दिन मेसिन बनाएर खोल्दा यस्तो घटना देखियो ।’ अहिले सामाजिक सञ्जालमा यो फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ५३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार