हड्डी दुखेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

हड्डी दुखेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आधुनिक जीवनशैलीले मानिसहरू चाहेर पनि सूर्यको प्रकासबाट बञ्चित भइरहेका छन् । यसैकारण पछिल्लो समय भिटामिन डी को अभावले हड्डी दुख्नेजस्ता समस्याका विरामीहरू बढ्दै छन् ।

यसअतिरिक्त पेशा र व्यवसायको प्रकृति अनुसार गरिने कामले पनि हड्डी दुख्छ । कतिपयलाई बुढ्यौलीले च्याप्दै गएपछि पनि हड्डी दुख्छ । यो अवस्गामा घरबाटै पनि केही उपचार गर्न सकिन्छ ।

—     तिलको तेल र लसुनको तेल बराबर मात्रामा मिलाई लगाउनाले हड्डी दुख्न कम हुन्छ ।

—     कहिलेकाहीँ जोर्नीहरु छुट्टिएर जोडिँदा हड्डीहरु दुखेको अनुभव हुन्छ । त्यसैले आलस, मैदा, बेसार, सिंदुरलाई बराबर मात्रामा मिलाई पानीमा भिजाउनुहोस् र भिजिसकेपछि रुई अथवा कपासको सहाराले जहाँ दुखेको छ त्यहाँ लगाई नरम कपडाले बाँध्नाले (फुस्केको/छुट्टिएको/मच्चिएको) हड्डी जोडिन्छ ।

—     धतुरोको पातलाई आगोमा सेकाई घ्यू लगाएर दुखेको ठाउँमा बाँध्नाले हड्डी दुख्न छाड्छ ।

—     लसुनको खिर बनाई खानु हड्डी दुख्ने समस्या भएकाहरूलाई निकै लाभकर हुन्छ ।

—     गहुँको आटा घ्यूमा भुटी महसँग मिलाई खानाले हड्डी दुख्न छाड्छ ।

—     कुनै पनि प्रकारको चोट वा दुःखाई भएको बेलामा एक गिलास दूधमा ५ ग्राम फिटकिरी मिलाई खानु प्रभावकारी हुन्छ ।

—     क्याल्सियम तथा आइरनयुक्त खानाहरु खानु हड्डी सम्बन्धी रोगको लागि प्रभावकारी हुन्छ ।

साभार मेरो डाक्टरपुस्तकबाट

 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : १० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको