पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१९ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मिलावट र बनावट

पृथ्वी यी रासायनिक तत्वहरु मिलेर बनेको छ— फलाम ३९%, अक्सिजन २१%, म्याग्नेसियम १८%, सिलिकन १५%, निकेल २.७%, सल्फर २.७%, क्याल्सियम ०.६%, आल्मुनियम ०.४% र अन्य ०.६% ।

२. बच्चाको बली

सातौँ शताब्दीतिर इङ्ग्ल्याण्डमा आइतबार जन्मने बच्चालाई डायना देवीको चरणमा बली दिने चलन थियो ।

३. ब्याक्टेरिया

मानिसको शरीरभित्र र बाहिर करिब ६ करोड ब्याक्टेरिया हुन्छन् । काखीमा मात्र प्रतिवर्ग मिलिमिटर ८०० ब्याक्टेरिया हुन्छन् भने प्रतिवर्ग इन्च बराबर ५,१६,००० ब्याक्टेरियाहरु पर्न जान्छ ।

४. सास

एक व्यक्तिले ८० वर्षको आयुसम्म ६० करोडपटक श्वास फर्ने गर्छ ।

५. सम्राट रामसेसका सन्तान

मिश्रका (इजिप्टसियन) सम्राट रामसेस–दोस्रोका विभिन्न श्रीमतीबाट १११ जना छोरा र ६७ जना छोरी भएका थिए । उनी १० वर्षको उमेर हुँदा सैनिकहरुका कप्तान बनेका थिए ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ४ : १० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल