यस्तो छ कागतीको औषधीय महत्व « Khabarhub

यस्तो छ कागतीको औषधीय महत्व


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—   ताजा कागतीको रसलाई चिसो मिश्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ती दिलाउनुको साथै दिमागलाई पनि शान्त राख्ने काम गर्दछ ।

— मनतातो पानीसँग थोरै नुन राखेर खाँदा शरीरलाई तातोको साथै रुघाखोकीलाई पनि ठीक गर्दछ ।

—बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकीमा लाभ दिन्छ ।

—यसको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउनुको साथै रगतलाई शुद्ध राख्छ । यसले छालाका सम्पूर्ण रोगहरु पनि ठीक गर्दछ ।

— एक लिटर मनतातो पानीमा १०/१५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवम् कोलेस्ट्रोल बढ्ने जस्ता रोगलाई समाधान गर्दछ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ५ : १० बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य