चैत अन्तिम साता ‘गुड फ्रेण्ड’ « Khabarhub

चैत अन्तिम साता ‘गुड फ्रेण्ड’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँवर्ष २०७८ को छेको पारेर आगामी चैत २७ गते फिल्म ‘गुड फ्रेण्ड’ रिलिज हुने भएको छ । साथी–साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यसअघि चैत २० गतेबाट हलमा आउने भनिए पनि फिल्म एकसाता पछि सरेर चैत २७ मा आउने निर्माण पक्षको भनाई छ ।

राजबहादुर सानेको निर्देशन रहेको फिल्ममा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपकविक्रम शाही, एलवी कटवाल, राजन महर्जन, वसन्त बर्मा, पुजा महर्जन, धीरज खत्री र भूमिका सापकोटालगायतको अभिनय छ ।

बिजी बर्मा फिल्मस्को व्यानरमा वसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा छन् ।

फिल्मको सह–निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । फिल्मको गीतमा संजय लामा बलको संगीत,प्रदीप खड्काको द्वन्द्व र प्रबल प्रधानको सम्पादन छ ।

निर्देशक सानेले आफ्नो फिल्मले साथीसाथीबीचको प्रेम बोल्ने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : ३५ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई