अखिल क्रान्तिकारीले बुझायो १८ बुँदे माग | Khabarhub Khabarhub

अखिल क्रान्तिकारीले बुझायो १८ बुँदे माग


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले बिहीबार त्रिभुवन विश्वविद्यालयमा १८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

यूनियनका अध्यक्ष रञ्जित तामाङले त्रिविमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा कम्तिमा २० घण्टा रोजगारीको सुनिश्चिता गर्नुपर्ने लगायत अन्य १८ बुँदे माग राख्दैँ त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका यथासिघ्र सार्वजनिक गर्नुपर्ने, राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्नुपर्ने लगायत माग संगठनले गरेको छ ।

हेर्नुहोस विद्यार्थी संगठनले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : ३५ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार