हिम चितुवा संरक्षणका विषयमा संसदीय समितिमा छलफल « Khabarhub

हिम चितुवा संरक्षणका विषयमा संसदीय समितिमा छलफल


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिमचितुवा संरक्षणका लागि वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने निकायहरुसँग छलफल गरेको छ ।

समितिको विहिबार बसेको बैठकले हिउचितुवा संरक्षण गर्न विभिन्न निकायहरुसँग छलफल गरेको हो । छलफलमा विश्व प्रकृति संरक्षण कोषको नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङले हिउचितुवा संरक्षण गर्न कञ्चनजंघा संरक्षण क्षेत्रमा स्थानीयका घरपालुवा जनावरको बीमा गर्नुपर्ने बताए ।

उनले व्यवस्थापनमा ध्यान दिए हिमचितुवको संरक्षण हुने बताउँदै स्थानीयले पाउनुपर्ने क्षेतिपूर्ति र राहतबारे सम्बन्धित निकायले ध्यान दिए संरक्षणमा सहयोग पुग्ने जिकिर गरे ।

कार्यक्रममा हिमचितुवा संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा प्रस्तुति शेरेन श्रेष्ठले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : १५ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक