यस्तो छ चिउरीको औषधीय महत्व « Khabarhub

यस्तो छ चिउरीको औषधीय महत्व


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वहुउपयोगी चिउरी समुद्र सतहबाट २०० मिटरदेखि १५०० मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचहरुमा पाइन्छ ।

नेपालमा प्रायः पूर्वदेखि पश्चिमसम्म सबै भेगमा पाइएता पनि विशेष गरी मध्ये र सुदूरपश्चिमी भेगमा बढी मात्रामा रहेको पाइन्छ ।

चिउरीको पात गाईबस्तुलाई खुवाउन काम लाग्छ भने डाँठ फर्निचर बनाउन सकिन्छ । त्यस्तै फूलबाट मौरीले मह बनाउँछ भने फलबाट विभिन्न औषधी तथा घ्यु बनाई दैनिक उपभोग्य रुपमा प्रयोग गर्न सकिन्छ ।

औषधीय महत्व

—जाडोको मौसममा हातगोडा फुटेमा, बाथको समस्याले सताएमा चिउरीको घ्यु लगाएर मालिस गर्नाले धेरै राम्रो गर्दछ ।

—चिउरीको गेडालाई पिसेर लगाउनाले शरीरमा जुका टाँसिएको बेला जुका आफै शरीरबाट झर्छ ।

—अनुहारमा दाग हटाउन प्रयोग गरिन्छ ।

—घुँडा, कुहिना, जोर्नीहरु दुखेमा च्युरीको घ्यु लगाएर मालिस गर्नाले आराम मिल्ने गर्दछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ०१ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले