नेपाललाई कोरोनाविरुद्ध लड्न अमेरिकाले ८५ लाख डलर दिने « Khabarhub

नेपाललाई कोरोनाविरुद्ध लड्न अमेरिकाले ८५ लाख डलर दिने


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले नेपाललाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि ८५ लाख अमेरिकन डलर सहयोग गर्ने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले (यूएसएड) अन्तगर्त नेपाललाई आपतकालीन सहयोग गर्ने भएको हो ।

दूतावासद्वारी जारी विज्ञप्ति अनुसार सो सहयोग रकम, कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार, कोरोना नियन्त्रण, सीमा क्षेत्र नियन्त्रणमा खर्च गरिनेछ ।

यस्तै संघीय, प्रदेश र स्थानीय तह स्तरमा सो सहयोग रकम कोरोनाविरुद्धको लडाइँमा खर्च गरिने दूतावासले जनाएको छ । दूतावासले यो अवधिमा यूएसएडले घरधुरी स्तरमा पनि कोरोनाविरुद्ध काउन्सिलिङ गरिने जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ३५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक