गृह मन्त्रालयले गर्‍यो प्रहरी इन्स्पेक्टर थापालाई बर्खास्त « Khabarhub

गृह मन्त्रालयले गर्‍यो प्रहरी इन्स्पेक्टर थापालाई बर्खास्त


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जानकारी नदिई लामो समयसम्म कार्यालयमा उपस्थित नभएको आरोपमा गृह मन्त्रालयले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर )लाई बर्खास्त गरेको छ ।

नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत इन्स्पेक्टर लक्ष्मी थापालाई गृह मन्त्रालयले सेवाबाट हटाएको हो ।

प्रहरीका अनुसार गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी उनी त्यसयता सम्पर्कविहीन भएपछि उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना समेत प्रकाशित गरेको थियो ।

उनले कुनै जवाफ नदिएपछि अघिल्लो साता सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ५ : ०७ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप