अमेरिकी सरकारद्वारा उद्धारमा प्रयोग हुने बोट प्रदान « Khabarhub

अमेरिकी सरकारद्वारा उद्धारमा प्रयोग हुने बोट प्रदान


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सरकारले नेपाली सेनालाई उद्धारमा प्रयोग हुने ‘आउट बोर्ड मोटर’ प्रदान गरेको छ ।

छाउनिस्थित जंगी असवाव खानामा एक कार्यक्रमको आयोजना गरी अमेरिकी सरकारले नेपाली सेनालाई सहयोग स्वरुप आउट बोर्ड मोटरसहितको चार थान उद्धार बोट उपलब्ध गराएको हो ।

अमेरिकी राजदूतावासका ओडीसी प्रमुख मेजर माइचेल पी वाइटले नेपाली सेनाको विपद व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा ढु‌गानालाई उद्धार बोट हस्तानान्तरण गरेका हुन् ।

उद्धार बोट बाढी, डुबान जस्ता जल उत्पन्न विपदका समयमा उद्धार तथा राहत कार्यमा उपयोगी हुने नेपाली सेनाको विश्वास छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १२ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि