यसकारण मोबाइलमा सिरानेमुनी राखेर सुत्न हुन्न « Khabarhub

यसकारण मोबाइलमा सिरानेमुनी राखेर सुत्न हुन्न



मोबाइलबाट निस्किएका कयौँ विकीरणहरू मानव शरीरका लागि हानिकारक हुन्छ ।  खासगरी  (900 MHz radiofrequency) मानव शरीरमा   धेरै किसिमका रोगहरु  उत्पन्न गराउन सक्छ । त्यसमध्ये पनि मोबाइल फ़ोनबाट  निस्कने माइक्रोवेभ विकीरणलाई स्वास्थ्यमा  धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ ।

विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे   अनुरूप  मोबाइल बाट निस्कने विकिरणले  सम्भवतः उच्च रक्तचाप, टाउको दुखाइ, ब्रेन ट्यूमर, अलजाईमर्स र  क्यान्सरसम्म पनि गराउन सक्दछ । फिनल्यान्डका  वैज्ञानिक दारियूस लेसजेकजिन्सकीले गरेको अनुसन्धानमा बताए अनुरूप  मोबाइल फोनको  विकिरणसँग सम्पर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ/साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको  छ ।  त्यसैगरी साइखेडकर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकीरणको प्रयोगले परीक्षित प्राणीहरुको  मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑक्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ ।

उक्त प्राणीहरूको ब्रेनको हिस्टोलोजिकल स्टडीले हिप्पोकैम्पस, सबहिप्पोकैम्पस र सेरिब्रल करतेष्का मस्तिष्ककोषहरू पनि विगठित भई मारेको पाइएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ११ बजे

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा