कायम मुकायम प्रधानसेनापतिमा शर्मा « Khabarhub

कायम मुकायम प्रधानसेनापतिमा शर्मा


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेपछि सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई साउन २६ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति तोकेकी हुन् ।

प्रधान सेनापति थापाको तीन वर्षे कार्यकाल साउन २४ गते सकेर घरबिदामा बस्ने भएपछि ज्येष्ठता क्रममा रहेका शर्मालाई सैनिक ऐन २०६३ को दफा ८(३) अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुसार कायम मुकायम प्रधानसेनापति तोकिएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ०३ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा