रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच २ वर्षको सम्झौता « Khabarhub

रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच २ वर्षको सम्झौता


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच सम्झौता भएको छ ।

३६ वर्षीय रोनाल्डोले क्लबसँग २ वर्षको सम्झौता गरेको युनाइटेडले जनाएको छ । उनलाई सम्झौता थप गर्ने विकल्प पनि दिइएको युनाइटेडले जनाएको छ । रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट युनाइटेडले अनुबन्ध गरेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ६ : ४० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले