नेपालसँग खेल्नु अघि भारतीय कप्तानले भनेः नेपालसँग खेल्न सँधै कठिन हुन्छ « Khabarhub

नेपालसँग खेल्नु अघि भारतीय कप्तानले भनेः नेपालसँग खेल्न सँधै कठिन हुन्छ


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् । उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् ।

उनले आफूले यसअघि नेपालसँग खेल्दाका धेरै खेलाडी अहिले टिममा नरहे पनि को खेलाडी टिममा छन् भन्ने महत्वपूर्ण नहुने बताए । उनले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए । उनले नेपालले पछिल्ला दिनहरुमा राम्रो फुटबल खेलिरहेकोसमेत बताए ।

भारतीय टिमका मुख्य प्रशिक्षक स्टिमिकले पनि नेपाली टिमको प्रशंसा गरे । उनले नेपालले मैदानमा राम्रो प्रदर्शन गर्दै आएको भन्दै आफूहरुले सोही अनुसारको रणनीति बनाएको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १२ : ४० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले