शेयर बजारमा सामान्य सुधार « Khabarhub

शेयर बजारमा सामान्य सुधार


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार ६९ अंकको उच्च गिरावट आएको बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ ।

बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ ।

बुधबार २२६ कम्पनीका एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेययर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँ बराबरको भएको छ ।

३ उपसमूहमध्ये ४ उपसमूहको शेयर बढेको छ, भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ । बुधबार रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ३ : ३४ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः