वृद्ध व्यक्तिले देखाए बिच सडकमा स्टन्ट, प्रहरीले थाल्यो खोजी « Khabarhub

वृद्ध व्यक्तिले देखाए बिच सडकमा स्टन्ट, प्रहरीले थाल्यो खोजी


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक दिन सामाजिक सञ्जालमा केही न केही रमाइला कुराहरू पोस्ट भइरहेका हुन्छन् । कतिपय भिडियोमा युवाले मोटरसाइकलमा देखाएको स्टन्टसमेत पर्दछ । तर अहिले चर्चामा आएको एक भिडियोमा मोटरसाइकलमा स्टन्ट देखाउने युवा नभई वृद्ध छन् ।

भारत उत्तराखण्डको हरिद्वार जिल्लाको रुड्कीका एक बुर्जुगले खतरनाक मोटरसाइकल स्टन्ट गर्दै सबैलाई चकित पारेका छन् । उनको स्टन्टमा उनले आफ्नो ज्यानको जोखिम मात्र मोलेका छैनन् सडकमा सवार अन्य यात्रुको जीवनमा पनि खेलबाड गरेका छन् ।

सामाजिक सञ्जालमा उनको यस स्टन्टलाई केहीले कला मानेका छन् भने केहीले निन्दा गर्दै ती बुर्जुग आफूसहित अन्य यात्रुकालागि पनि खतरा बनेको प्रतिकृया दिएका छन् । जे भए पनि यी बुर्जुगद्वारा स्टन्ट गरेको भिडियोले निकै चर्चा पाएको छ । तर चर्चासँगै प्रहरी उनको पहिचान र खोजीमा पनि जुटेको खबर छ ।

हेर्नुहोस् भिडियोसहित

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : ३० बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध