पछिल्लो २४ घण्टामा अढाइ लाख बढी कारोनामुक्त « Khabarhub

पछिल्लो २४ घण्टामा अढाइ लाख बढी कारोनामुक्त

३ लाख २५ हजार थपिए, ४ हजार ५६० को मृत्यु


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ३ लाख २५ हजार ६१० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै रुसमा ४० हजार ९९३, बेलायतमा ३८ हजार ९, टर्कीमा २३ हजार ९४८,अमेरिकामा १९ हजार ९५८, भारतमा १२ हजार ९३५ र ब्राजिलमा ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा २ लाख ५६ हजार ९२३ कोरोनामुत्त भएका छन् । बेलायतमा ३० हजार, रुसमा २७ हजार, टर्कीमा २६ हजार, अमेरिकामा १८ हजार, भारतमा १३ हजार र ब्राजिलमा ४ हजार बढी निको भएका हुन् ।

यस्तै ४ हजार ५६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा एक हजार १५८, भारतमा २५१, टर्कीमा २०१, अमेरिकामा १६२, ब्राजिलमा ९६ र बेलायतमा ७४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : १५ बजे

मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

गण्डकी – मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

काठमाडौं – नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको

लहानको उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति

सिरहा – यहाँको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा

भूकम्पबाट भत्किएका सरकारी संरचना बनाउन अख्तियारी

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था,

पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ