विश्वभर फेरि बढ्यो दैनिक संक्रमितको संख्या « Khabarhub

विश्वभर फेरि बढ्यो दैनिक संक्रमितको संख्या


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर ५ लाख ६८ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ लाख ७६ हजार ५८३ संक्रमित निको भएका छन् भने ७ हजार ४१० जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा ९१ हजार ५००, फ्रान्समा ४७ हजार १७७, जर्मनीमा ५५ हजार ८८०, बेलायतमा ३९ हजार ७१६, रुसमा ३२ हजार ६४८ र टर्कीमा २५ हजार २१६ जना छन् ।

संक्रमणमुक्त हुनेमा अमेरिकामा ७४ हजार १००, जर्मनीमा ४० हजार ५००, बेलायतमा ३६ हजार ७८८, रुसमा ३३ हजार ४४२, टर्कीमा २४ हजार ४९८ रहेका छन् ।

यही अवधिमा कोरोनाबाट मृत्यु हुनेमा रुसका एक हजार २२९ जना, अमेरिकमा एक हजार २४१, जर्मनीमा ४८५, युक्रेनमा ५६१, पोल्याण्डमा ५६१, ब्राजिलमा ३२६ र टर्कीमा २०७ जना छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : १५ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम