युभेन्ट्सको सहज जित, आज बोलोग्ना र रोमाबीच प्रतिस्पर्धा हुने « Khabarhub

युभेन्ट्सको सहज जित, आज बोलोग्ना र रोमाबीच प्रतिस्पर्धा हुने


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालीयन सिरी ए मा युभेन्ट्सले सातौँ जित निकालेको छ ।

आज बिहान भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो ।

भ्रमणकारी टोली युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १/१ गोल गरे ।

जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौँ स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ ।

अर्को खेलमा भेरोना र कगलेअरले शून्य गोलको बराबरीमा रोकिए । गएराति भएका अन्य दुई खेलमा एटलान्टाले भेनेजिआलाई ४-० ले हराउँदा फेरेन्टिना सम्डोरिआसँग ३-१ ले पराजित भयो ।

नेपाली समयअनुसार आज बेलुकी सवा ८ बजे इन्टर र स्पेजिआ तथा बोलोग्ना र रोमाबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ३५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल