जब यात्रुहरुले जहाज धकेल्न थाले… « Khabarhub

जब यात्रुहरुले जहाज धकेल्न थाले…


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यात्राका बीचमा गाडी खराब भएपछि यात्रुहरुले धकेलेको हामी सबैले देखेकै छौँ । तर जब आकाशमा उड्ने जहाज यात्रुहरुले धेकेले – त्यो दृश्य निकै अनौठो र दुलर्भ थियो । यस्तो दुलर्भ र अनौठो दृश्य बुधबार बाजुराको कोल्टी विमानस्थलमा देखियो ।

हुम्लाबाट नेपालगञ्जका लागि उडेको तायार एयरको विमान बाजुराको कोल्टीमा ल्याण्ड गरेको थियो । विमान ल्याण्ड गर्दा टायर पन्चर भयो । विमान ट्याक्सी मार्गमै रोकियो ।

त्यपछि यात्रुहरुले धेकेले र सो विमानलाई धावन मार्गबाट हटाए । ९ एन–एभीई विमानको टायर पन्चर भएको तारा एयरको मातृ कम्पनी यति एयरलाइन्सले जनाएको छ । सो विमानको टायर परिवर्तन गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ४१ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख