पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रिवितरण नगर्न प्रशासनको चेतावनी « Khabarhub

पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रिवितरण नगर्न प्रशासनको चेतावनी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रि वितरण नगर्न प्रशासनले चेतावनी दिएको छ । काठमाडौँ जिल्ला प्रशास कार्यालय बुधबार एक सूचना जारी गर्दै बिहीबार बाला चर्तुथीका अवसरमा रातभर जाग्राम बस्ने भन्दै सो अवसरमा कुनै पनि नसालु पदर्थ विक्रिवितर नगर्न चेतावनी दिएको छ ।

प्रशासनले नसालु पदार्थ विक्रिवितरण गरेर कानूनअनुसार कारबाही गर्ने बताएको छ ।

बाला चतुर्थीको अवसरमा पशुपतिमा आफ्ना पृतिको सम्झानामा तिर्थालुहरु रातभर जाग्राम बसेर वत्ति बाल्ने र भोलिपल्ट बागमतीमा वत्ति विर्सज गरी सद्विज छर्ने गर्छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ४५ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने