चुट्किला : ग्यारेन्टी छैन « Khabarhub

चुट्किला : ग्यारेन्टी छैन


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे खसी बजारमा खसी किन्न भनेर गएछ ।

मुन्द्रे- कति हो साहुजी खसीको पैसा ?

साहुजी- रु. ५०० मात्र हो ।

मुन्द्रे- जम्मा ५०० ? लास्टै सस्तो रहेछ त …..किन हो ?

साहुजी- चाइनिज खसी हो, ग्यारेन्टी छैन घर पुग्दासम्म भुक्न नि सक्छ ।

साभार  हँसाउने चुट्किलापुस्तकबाट

 

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ४० बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर